पाठशाला न्यूज
 २०८२ मंसिर २५, बुधवार    

आज प्रतिनिधिसभाको बैठक बस्दै

२०८१ माघ २७, आइतवार ०७:२२ बजे

काठमाडौं- आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठक अपराहन्न १ बजेदेखि शुरु हुँदै छ ।

आज बार्षिक प्रतिवेदन पेश गर्ने, विधेयक फिर्ता लिने र व्यवस्थापन कार्यसहितको कार्यसूची रहेको छ ।

आजको बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।